राताम्मे सेयर बजार, २ अर्ब ३५ करोडको कारोबार
काठमाडाैं । साताको चौथो दिन बुधबार सेयर कारोबार ओरालो लागेको छ । । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज नेप्से ३०.३६ अंकले घटेर दुई हजार ५ सय १४ दशमलब ६५ विन्दुमा पुगेको छ ।
आज सेन्सेटिभ इण्डेक्स पनि घटेको छ । सेन्सेटिभ इण्डेक्स ५.३५ अंकले घटेर ४८७.१९ बिन्दुमा पुगेको छ ।आज २२९ कम्पनीको ४९ लाख ५९ हजार ९९१९ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ३५ करोड २३ लाख बराबरको कारोबार भएको छ ।
कारोबारमा आएका १३ उपसमूको नै सेयरमूल्य घटेको छ । आज सबैभन्दा धेरै विकास बैंकको सेयरमूल्य २.३३ प्रतिशतले घटेको छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया