संघीय संसदका महासचिवलाई कारबाहीको माग
काठमाडाैं । महाभियोग निष्प्रभावी भएको पत्र दिने संघीय संसदका महसचिवलाई कारबाही गर्न नेपाल बार एशोसिएसनले माग गरेको छ ।
नेपाल बारका अध्यक्ष गोपालकृष्ण घिमिरे र महासचिव अन्जिता खनालले आज एक विज्ञप्ती जारी गर्दै कानून विपरीत काम गर्ने कर्मचारीलाई तत्काल कारबाही गर्न माग गरेका हुन् ।
साथै एशोसिएसनले पत्रलाई कार्यान्वयन नगर्न पनि सम्बद्ध निकायको ध्यानाकर्षण गराएको छ । महाभियोग लागेका प्रधानन्यायाधीश राणाको निलम्बन निष्प्रभावी भएको पत्र संसद सचिवालयका महासचिव भरतराज गौतमले आज दिएका थिए ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया