बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडाैं । बैतडीमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।
बिहीबार साँझ से १ ज ८१६ नम्बरको जिप पाटन नगरपालिका १० डंसेलीमा दुर्घटना हुँदा डडेल्धुराको नवदुर्गा गाउँपालिका–५ उकालीका ३६ वर्षीय चालक तेजबहादुर साउँदको मृत्यु भएको प्रहरीले जनाएको छ ।
सडकबाट जिप १५० मिटर तल खसेको हाे । उक्त जीपमा चालक बाहेक अरु कोही पनि थिएनन् । डडेल्धुराको अनारखोलीबाट बैतडीको डंसेली हुँदै घर फर्कने क्रममा साउँदले चलाएको जिप कच्ची सडकमा दुर्घनामा परेको हो।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया