बलात्कार आरोपमा १ जना पक्राउ
काठमाडाैं । १७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा मुसिकोट नगरपालिका १ बस्ने २१ वर्षीय दिपेन्द्र विक रहेका छन् ।
वि.कले शुक्रबार किशोरीलाई बलात्कार गरेको अभियोगमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा उजुरी परेको थियो ।
शनिवार दिउँसाे पक्राउ परेका वि.क माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो


प्रतिक्रिया