संखुवासभा बस दुर्घटना : मृतकको संख्या १४ पुग्यो
काठमाडाैं । संखुवासभाको मादी नगरपालिका-६ मा बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या १४ पुगेको छ ।
बा.४ ख. ७३५ नम्बरको दमक जाँदै गरेको बस मादी नगरपालिका -६ सात घुम्तीमा दुर्घटनामा परेको हो । दुर्घटना बिहान साढे सात बजे भएको हो ।
बस सडकबाट तीन सय मिटर तल खसेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार मृत्यकको पहिचान भने भइसकेको छैन ।
त्यस्तै दुघर्टनामा परेका पाँच जनाको जीवितै उद्धार गरी उपचारको लागि सदरमुकाम चैनपुर लगिएको प्रहरीले जनाएको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया