‘चि मुसी चि’ को टिजर सार्वजनिक
काठमाडौं । मर्ण जेम्स र यश सैनी निर्देशित हरर थ्रिलर चलचित्र ‘चि मुसी चि’ : इभन डेड डिजायर बिलङ्गि ग’को टिजर सार्वजनिक भएको छ । टिजरमा थ्रिल, सस्पेन्स र हररको समिश्रण देखाइएको छ ।
पुस २२ बाट प्रदर्शनमा आउने चलचित्र अरुण चक्रवर्तीको प्रस्तुतिमा तयार गरिएकाे हाे । एमी स्टुडियो प्रोडक्सनको ब्यानरमा बनेको चलचित्रमा मूख्य भूमिका प्रियंका कार्की र आयुष्मान देशराज जोशीको रहेको छ भने ऋचा शर्मा, बेनिशा हमाल, आयुष्मान देशराज जोशी, राजन खतिवडा, रविन्द्र झा, गौरव बिष्टकोसमेत अभिनय देख्न सकिन्छ ।
चलचित्रकाे टिजर ओ एस आर डिजिटलबाट मंगलबार सार्वजनिक गरिएको हो
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया