राष्ट्रपति भण्डारी विराटनगर जाँदै
काठमाडाैं। राष्ट्रपति विद्यादेवी भण्डारी आज निजी क्षेत्रद्धारा आयोजित विराट एक्स्पो उद्घाटन गर्न विराटनगर जाने भएकि छन् । उनी १ बजे विराटनगर पुग्ने कार्यक्रम तय भएको छ ।
राष्ट्रपति आउने भएपछि विराटनगर लगायतका वरपरका स्थानको सुरक्षा व्यवस्था कडा पारिएको छ । उद्योग, व्यवसाय, कृषी, पर्यटन लगायतका क्षेत्रमा काम गर्न चाहनेहरुलाई एक्स्पोले फाइदा पु-याउने अनुमान छ ।
विभिन्न क्षेत्रका ४ सय ७६ प्रवर्दधकहरु एक्स्पोमा सहभागी हुनेछन् । ३ लाख भन्दा बढीले एक्स्पो हेर्न आउने अनुमान गरिएको छ । एक्स्पो पुस ६ गतेसम्म सञ्चालन गरिने छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया