विश्वकप विजेता टोली स्वदेश फर्कियो
काठमाडौं । विश्वकप विजेता अर्जेन्टिना टोली स्वदेश फर्किएको छ । मंगलबार बिहान लियोनल मेस्सी नेतृत्वको टोली अर्जेन्टिनाको राजधानी ब्युनर्स आयर्स पुगेको हो ।
विमानस्थलमा स्वागत गरेसँगै खेलाडीलाई गाडीमा राखेर लगिएको थियो ।
कतारमा सम्पन्न विश्वकप फुटबलमा फ्रान्सलाई ४-२ ले पराजित गर्दे ३६ वर्षपछि अर्जेन्टिना विश्वकप जितेको हो ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया