सरकार गठनमा हुने सहमति संस्थागत हुनु पर्छ : महामन्त्री थापा
काठमाडाैं । राष्ट्रपति र प्रधानमन्त्री पदको भागबन्डाको विषय बन्द कोठामा सहमति भए त्यसलाई नेपाली कांग्रेसले साथ नदिने चेतावनी नेपाली कांग्रेसका महामन्त्री गगन थापाले दिएका छन् ।
भागबन्डाको विषय संस्थागत हुनु पर्ने माग गर्दै महामन्त्री थापाले नेपाली कांग्रेसको नेतृत्वमा सरकार बन्नुपर्ने र त्यससम्बन्धी निर्णय पारदर्शी हुनुपर्ने उल्लेख गरेका छन् ।
संसदीय दलको नेतामा पराजित भएपछि प्रतिक्रिया दिदैं थापाले जितहारको विषय स्वभाविक भएको उल्लेख गरे ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया