नेपाललाई भेट्न देउवा र प्रचण्ड अस्पतालमा
काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्न प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड अस्पताल पुगेका छन् ।
रुघाखोकी सँगै ज्वरो र छातीमा संक्रमण देखिएपछि मंगलबार राति त्रिवि शिक्षण अस्पताल भर्ना भएका नेपालालाई भेट्न बुधबार दिउँसो देउवा र प्रचण्ड अस्पताल पुगेका हुन ।
उनीहरुले नेपालको स्वास्थ्य अवस्थाका बारेमा चासो राख्दै नेपालको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
ताजा अपडेट
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो


प्रतिक्रिया