तस्विरमा हेर्नुहोस् नवनिर्वाचित सांसद्हरूको सपथ ग्रहण
काठमाडौं । प्रतिनिधिसभाका नवनिर्वाचित सांसदहरुले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उपस्थित भएका सांसदहरुलाई राप्रपाका नेता तथा ज्येष्ठ सदस्य पशुपति शमशेर राणाले शपथ गराएका हुन् ।

सपथ ग्रहणमा ४ जना सांसद अनुपस्थित भएका छन् । आज अनुपस्थित सांसदहरुको शपथ ग्रहण पछि हुनेछ ।

प्रतिनिधिसभामा प्रत्यक्ष निर्वाचित एक सय ६५ र समानुपातिक प्रणालीबाट निर्वाचित एक सय १० गरी कुल दुई सय ६५ सांसद छन् ।

ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया