नयाँ गठबन्धन नयाँ सरकारको दाबी गर्न शितल निवास हिँड्यो
काठमाडाैं । नयाँ सरकार गठनको दाबी पेश गर्न नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सहित नयाँ गठबन्धनका दलहरु शितल निवास हिँडेका छन् ।
केहीबेर अघि ओली निवास बालकोटमा बनेको नयाँ गठबन्धनले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को नेतृत्वमा नयाँ सरकार गठनको सहमति गरेपछि नयाँ सरकार गठनको दाबी गर्दै नयाँ गठबन्धन शितल निवास हिँडेको हो ।
नयाँ गठबन्धनको नेतृत्व साढे २ वर्ष माओवादी केन्द्र र बाँकी अवधि एमालेले गर्ने सहमति भएकाे छ ।
ताजा अपडेट
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा
-
नवरात्रको नवौँ दिन: शक्तिपीठमा भक्तजनको घुइँचो
-
मासु खाँदा हड्डी अड्किए के गर्ने, के नगर्ने ?
-
गेटामा एमबीबीएस सञ्चालनको अनुमति खारेज गर्न डा. केसीको माग, एक साताको अल्टिमेटम


प्रतिक्रिया