प्रचण्ड नेपाली राजनीतिका मेस्सी हुन : गोकुल बास्कोटा
काठमाडाैं । नेकपा एमालेका नेता गोकुल बास्कोटाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई राजनीतिका मेस्सी भनेका छन् ।
आज सामाजिक संजालमा एक पोष्ट गर्दै बास्कोटाले भनेका छन् ‘मेस्सीले फुटबल खेलिरहेको हेर्न चाहानले कि त मेस्सीलाई वार्सिलोनामै टिकाउन सक्नु पथ्र्यो ।’
प्रचण्डले गठबन्धनलाई धाेका दिएको भन्ने कांग्रेसले लगाउँदै आएको आरोपमा भने उनले भने ‘मेस्सीले पिएसजीसँग सम्झौता किन गरेको भनेर किन क्यार क्यार गरेको ?’
बास्कोटाले प्रचण्डले कांग्रेसलाई धोका दिएको भनेर गर्दै आएको टिप्पणी मन नपरेको जनाएका छन् ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया