प्रधानन्यायाधीशविरुद्धको महाअभियोगमाथि संसद्मा छलफल हुने
काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध लगाइएको महाअभियोगमाथि प्रतिनिधि सभामा छलफल हुने भएको छ ।
शनिबार बस्ने संसद् बैठकमा त्यसको समय तय हुने संसद् सचिवालयले जनाएको छ ।
यसअघिको बैठकमा महाअभियोग लगाइएका प्रधानन्यायाधीश राणामाथि छानबिन गरी सिफारिस गर्न ११ सदस्यीय सिफारिस समिति गठन भएको थियो ।

ताजा अपडेट
-
लुम्बिनी प्रदेशमा मन्त्रिपरिषद् पुनर्गठन: पाँच नयाँ मन्त्री थपिए, जेठ २५ गते शपथ
-
एसियाली छनोटः समूह विजेता बन्ने लक्ष्यसहित आज मलेसियाविरुद्ध भिड्दै नेपाल
-
केही हिमाली तथा पहाडी भूभागमा वर्षाको सम्भावना, तराईमा गर्मी बढ्ने
-
पर्यटकीयस्थल नगरकोट : सीमाङ्कनको प्रक्रिया बीचमै छाडियो
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो


प्रतिक्रिया