प्रचण्ड नेतृत्वको सरकारमा एमालेबाट को–को सहभागी हुँदैछन् ?
काठमाडौं। नेकपा एमालेबाट प्रचण्ड नेतृत्वको सरकारमा उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा चार जना मन्त्री सहभागी हुने भएको छ। पौडेल उपप्रधान तथा अर्थमन्त्री हुने भएका छन् ।
यसैगरी अन्य मन्त्रीमा ज्वालाकुमारी साह, दामोदर भण्डारी र राजेन्द्र राई रहेका छन् । उनीहरूलाई आज नै सरकारमा पठाउने एमालेले तयारी गरेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया