साइत हेराएर आजै सर्दै छन् बालुवाटार प्रचण्ड
काठमाडाैं । निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार छोडेसँगै नव नियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बालुवाटार सर्ने तयारी गरेका छन् ।
आइतबार प्रधानमन्त्री नियुक्त भएका नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रचण्ड परिवार सहित बालुवाटार सर्ने तयारी गरिरेका हुन ।
यसपटक प्रधानमन्त्री प्रचण्ड पनि ज्योतिषसँग साइत हेराएर आजै सरकारी निवास सर्न लागेकाे सचिवालयले जनाएकाे छ।
ताजा अपडेट
-
प्रधानमन्त्री भन्छन्- मलाई पनि राजदूत बन्न मन छ, पीएमको नम्बर दिनुस् न
-
युगले दिएको अभिभारा पूरा गर्न सबैले धैर्य, त्याग र समर्पण देखाउनुपर्ने समय आएको छ : सभापति लामिछाने
-
एसईई पूरक परीक्षाको नतिजा दुई साताभित्र प्रकाशन गरिने
-
औषधि आपूर्ति तथा व्यवस्थापनलाई सहज बनाउन स्वास्थ्यमन्त्रीको निर्देशन
-
सामाजिक सुरक्षा कोषमा एक खर्ब ११ अर्ब योगदान सङ्कलन


प्रतिक्रिया