सरकारको कानुनी सल्लाहकारमा डा. दिनमणी पोखरेल
काठमाडाैं । राष्ट्रपतिकाे कार्यालयले नेपाल सरकारको कानुनी सल्लाहकारमा महान्यायाधिवक्ता डा.दिनमणी पोखरलेललाई नियुक्त गरेको छ ।
सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार पोखरेललाई नियुक्त गरेकी हुन ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को सिफारिसमा राष्ट्रपति कार्यालयले प्युठानका पोखरेललाई संविधानको धारा १५७ को उपधारा २ बमोजिम राष्ट्रपति नियुक्त गरेको हो ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया