चेल्सीले तोड्यो हारको सिलसिला
काठमाडौं । चेल्सीले आफ्नो हालको श्रृंखलालाई बिराम लगाएको छ । इपिएलको अर्को खेलमा बोर्नेमाउथलाई २–० ले हराएर उसले चार खेलको हारको सिलसिला तोडेको हो ।
चेल्सीका लागि काई हाभर्ट्ज १६औं मिनेट र मासन माउन्टले २४औं मिनेटमा गोल गरे ।
चेल्सी २४ अंकका साथ आठौं स्थानमा छ भने बर्नेमाउथ १६ अंकसहित १४ औं स्थानमा छ ।
ताजा अपडेट
-
नयाँ बसपार्कसहित उपत्यकाका विभिन्न नाकामा यात्रुको चाप बढ्यो
-
सरकारकै तर्फबाट विन्ध्यवासिनीमा विधिपूर्वक भित्राइयो फूलपाती
-
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
-
दसैँमा अस्पतालका आकस्मिक र शल्यक्रिया सेवा नियमित राख्न निर्देशन
-
दसैँ मनाउनुहोस्, तर मुटु जोगाउनुहोस्ः वरिष्ठ मुटुरोग विशेषज्ञ डा लम्साल


प्रतिक्रिया