प्रदेश १ मा नेपाली कांग्रेस संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी
विराटनगर । प्रदेश १ मा नेपाली कांग्रेसको संसदीय दलको नेतामा तीन जनाको उम्मेदवारी परेको छ । संस्थापन पक्षबाट २ र इतर पक्षबाट १ जना गरी ३ जनाको उम्मेदवारी परेको हो ।
त्यसरी उम्मेदवारी दिनेमा संस्थापन पक्षको तर्फबाट उद्धव थापा र केदार कार्की रहेका छन् भने इतर पक्षबाट अृमत अर्याल रहेका छन् ।
निर्वाचन समितिका संयोजक रमेशजंग रायमाझीका अनुसार अर्याल नेपाली कांग्रेसका केन्द्रीय सदस्य पनि हुन भने थापा नेपाली कांग्रेसका प्रदेश १ सभापति हुन ।अर्याललाइ भने शेखर काेइरालाका विश्वास पात्रकाे रूपमा लिइन्छ ।
संसदीय दलको नेता छान्ने निर्वाचन शुक्रबार हुनेछ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया