न्यायक्षेत्र प्रति नागरिकको विश्वास बढाउने काम गर्छु : महान्यायाधिवक्ता पोखरेल
काठमाडाैं । नवनियुक्त महान्यायाधिवक्ता डा.दिनमणि पोखरलले न्याय क्षेत्रले नागरिकले अपेक्षा गरे अनुसारको काम गर्न नसकेको बताएका छन् ।
बिहीबार शपथ ग्रहणपछि कार्यभार सम्हाल्दै उनले नागरिकमा न्याय क्षेत्र प्रतिको वितृष्ण बदल्नका लागि काम गर्न ढिला हुन लागेका बताएका हुन् । न्याय क्षेत्रकाे छबि बदल्न उनले सबैकाे साथको अपेक्षा गरेको पनि बताएका छन् ।
महान्यायाधिवक्ता पोखरेलले संस्था प्रति जनताको विश्वास बढाउँदै नागरिकको न्याय क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न काम गर्नु पर्ने कुरामा जोड दिए ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया