भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृशोक
काठमाडौैं । प्रधानमन्त्री मोदीकी आमा हीराबेनको निधन भएको छ । अहमदाबादको अस्पतालमा उपचाररत उनको शुक्रबार बिहान १०० वर्षको उमेरमा निधन भएको हो ।
हीराबेनको स्वास्थ्य बुधबार बिग्रिएपछि उनलाई अहमदाबादको युएन मेहता अस्पतालमा भर्ना गरिएको थियो। त्यसपछि प्रधानमन्त्री मोदी आमालाई भेट्न अस्पताल पुगेका थिए ।
मोदीले एक ट्वीट गर्दै आफ्नी दिवंगत आमालाई श्रद्धाञ्जली दिएका छन् ।
‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ,’ उनले ट्विटरमा लेखेका छन् ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया