चितवनमा मोटरसाइकल दुर्घटना, आमा–छोरासहित तीनको मृत्यु
चितवन । चितवनमा मोटरसाइकल दुर्घटना हुँदा आमा–छोरासहित तीन जनाको मृत्यु भएको छ । इच्छाकामना गाउँपालिका–२ स्थित रमाइलोडाँडामा मोटरसाइकल अनियन्त्रित भएर दुर्घटना भएको हो ।
दुर्घटनामा ज्यान गुमाउनेमा नवीन गुरुङ, प्रतिभा गुरुङ र उनका छोरा आरोन छन् । नवीन इच्छाकामना गाउँपालिका–२ र प्रतिभा सोही गाउँपालिका वडा नंम्बर ३ कि हुन् ।
जिल्ला प्रहरी कार्यालय, चितवनका अनुसार, प्रदेश २–०३–००२ प ५९८६ नं. को मोटरसाइकल सडकबाट चार सय मिटर तल खसेको छ ।
ताजा अपडेट
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’


प्रतिक्रिया