वामदेव गौतमको नेकपा पार्टी एकता राष्ट्रिय अभियान घोषणा [भिडियो]
काठमाडौं । प्रतिनिधिसभा विघटनपछि नेकपाको दुवै समूहमा नलागेका नेत वामदेव गौतमले आज नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता राष्ट्रिय अभियान घोषणा गर्दैछन् । काठमाडौंमा आयोजित एक कार्यक्रममाबीच अभियान घोषणा भइरहेको हो । गौतमले आफूले पार्टीलाई फुटबाट बचाउन अनेक कोशिश गरे पनि सफल नभएको बताउका छन् ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया