स्थानीय चुनाव वैशाखमै गर्ने सहमति

काठमाडौं । स्थानीय चुनाव २०७९ सालको वैशाखमै गर्ने सत्तारुढ गठबन्धनबीच सहमति भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट बैठक सुरु भएको बैठकले सो सहमति गरेको हो । केही प्राविधिक विषय मिलाउन अर्को बैठक बिहीबार बस्ने निर्णय भएको छ ।
राष्ट्रियसभाका एक तिहाइ सदस्यको निर्वाचन माघ १२ गते हँ’दैछ भने कानूनमा स्थानीय तहका पदाधिकारीको अवधि सकिनु अगावै निर्वाचन गर्नुपर्ने प्रावधान छ । सत्तारूढ गठबन्धन दलहरुले सरकार सञ्चालनमा सहयोग गर्न कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको संयोजकत्वमा उच्चस्तरीय समन्वय समिति गठन गरेका थिए ।
ताजा अपडेट
-
सार्वजनिक निजी सवारी साधन सञ्चालनमा आवश्यकता अनुसार रोक लगाउन पहल
-
बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई कांग्रेसको ह्विप जारी
-
आवश्यक रासायनिक मल मौज्दात छ, चिन्ता गर्नु पर्दैन : कृषिमन्त्री अधिकारी
-
प्रधानमन्त्रीलाई सहकारी महासङ्घको ध्यानाकर्षण
-
सामान्य अङ्कले बढ्यो नेप्से परिसूचक
प्रतिक्रिया