नागरिक उड्डयनको परीक्षामा क–कसले निकाले नाम ?
काठमाडौं । खुला प्रतिस्पर्धा गराइएका नेपाल नागरिक उड्डयन प्राधिकरणका विभिन्न पदहरूको नतिजा सार्वजनिक गरेको छ ।
लोक सेवा आयोगद्वारा विभिन्न मितिमा सञ्चालित प्रबन्धकदेखि सहायक तहका पदहरूको लिखित परीक्षाको नतिजा सर्वाजनिक भएको हो ।
प्रबन्धक, उपप्रबन्धकलगायत केही पदमा एकजना मात्र सफल भएका छन् ।
लिखित परीक्षामा सफल उम्मेदवारको ०७८ मंसिर २९ बाट अन्तर्वार्ता सञ्चालन हुने प्राधिकरणले जनाएको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया