दोस्रो विहे गर्दै रेखा
काठमाडौं । नायिका रेखा थापाले पुनः विवाह गर्ने भएकी छिन् । उनले अमेरिकी गैरआवासीय नेपालीसँग विहे गर्न लागेकी हुन् ।
३९ वर्षीय रेखाले फागुनमा इन्गेजमेन्ट र बैशाखमा विहे गर्नेगरी तयारी हुँदै गरेको उनीनिकट स्रोतले जनाएको छ ।
रेखाले पहिलो विवाह चलचित्र निर्माता छवि ओझा गरेकी थिइन् । तर, सम्बन्ध टुंग्याएर लामो समय उनी एक्लै बस्दै आएकी छिन् ।
एक टेलिभिजन अन्तवार्तामा रेखाले आफूले लभ र एरेन्ज विहे गर्न लागेको बताएपछि उनको विवाह हुनेबारे चर्चा सुरू भएको हो ।
प्रकाशित मिति: बिहीबार, माघ ६, २०७८, १४:२८:००
ताजा अपडेट
-
उपेन्द्र यादबले सरकार छाड्दै, मन्त्रिपरिषद् पुर्नगठनको तयारीमा प्रधानमन्त्री
-
चेन्नईको जितसँगै आइपिएलको ‘प्लेअफ’ समिकरण प्रतिस्पर्धा रोचक बन्दै
-
कलंकी नापीका कर्मचारी भ्रष्टाचारी ठहर
-
विकल पौडेलविरुद्ध ४० करोड भ्रष्टाचारको मुद्दा दायर
-
प्रहरीका उच्च अधिकारीको बढुवा र पदस्थापनमा
प्रतिक्रिया