विपीन अब बलिउड चलचित्रमा

काठमाडौं । नेपाली अभिनेता विपीन कार्कीले अब बलिउड चलचित्रमा अभिनय गर्ने भएका छन् । उनले खेल्न लागेको चलचित्रको नाम ’एनिमल’ रहेको छ । यसको जानकारी स्वयम् विपीनले दिएका हुन् ।
एनिमलमारणवीर कपुर, अनिल कपुर, परिणिती चोपडा, बबि देवलजस्ता चर्चित कलाकार रहेका छन् ।
एनिमलको निर्देशक सन्दीप रेड्डी छन् । यसअघि उनले तेलुगू फिल्म ’अर्जुन रेड्डी’ र यसको हिन्दी भर्सन ’कबिर सिंह’ को निर्देशन गरेका थिए ।
चलचित्र आगामी जुलाई-अगस्टतिर छायांकन हुने बताइएको छ ।
प्रकाशित मिति: बुधबार, पुस २८, २०७८, १६:३०:००
ताजा अपडेट
-
लमजुङका आयोजनाबाट पूर्ण क्षमतामा विद्युत् उत्पादन
-
थाइल्यान्डकी प्रधानमन्त्री निलम्बित
-
सोलो एड्भेन्चर ट्राभल सूचीको सातौँ नम्बरमा पर्यो नेपाल
-
स्थानीय तहको न्यायिक समिति सुदृढीकरणमा नीतिगत सुधार आवश्यक
-
एसीसी मेन्स यू-१६ इस्ट जोन क्रिकेट : भुटानलाई हराएसँगै नेपाल समूह बिजेता बन्दै सेमिफाइनलमा
प्रतिक्रिया