मामा गोविन्दाबारे कृष्णा : मैले जे सिकेको छु, उहाँबाट नै सिकेको छु
मुम्बई । बलिउड अभिनेता गोविन्दा र उनका भान्जा कृष्णा अभिषेकको बीचमा केही समयदेखि मनमुटाव चलिरहेको छ ।
पछिल्लो समय यी सबै कुरालाई लिएर कृष्णको प्रतिक्रिया आएको छ । कृष्णाले हालै ‘द कपिल शर्मा शो’मा अभिनेत्री रवीना टण्डनले आफ्नो फिल्म ‘बडे मियाँ छोटे मियाँ’ धेरै मन परेको बताइन् । यो कुरा उनीहरूलाई भन्न चाहन्छु, ‘बडे मियाँ छोटा मियाँ’ सही नाम हो ।
‘बडे मियाँ छोटे मियाँ’मा छोटे मियाँको चरित्र गाविन्दाले निभाएका थिए ।
यसबारे कृष्णा भन्छन्, ‘छोटे मियाँ मेरा लागि बडे मियाँ हो । मैले जे सिकेको छु, उहाँबाट नै सिकेको छु । उहाँले मलाई सानो मियाँ नठान्नु बेग्लै कुरा हो । परिवार जे भए पनि चल्छ । बस्छु, यस झमेला सुल्झाउँछु । कुनै समस्या छैन ।’
पछिल्लो समय मामा गोविन्दा र भान्जा कृष्णाको सम्बन्ध राम्रो नभएको बताइएको छ । यद्यपि, कृष्णाले भने गोविन्दाबारे कुनै नकारात्मक टिप्पणी गरेनन् ।
प्रकाशित मिति: मंगलबार, माघ ४, २०७८, १४:४४:००
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया