आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा
काठमाडौं । आयोजक क्यामरुन अफ्रिका कप अफ नेसन्सको सेमिफाइनमा पुगेको छ ।
गाम्बियालाई २-० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाइनलमा पुगेको हो । क्यामरुनका लागि टोको इकाम्बीले खेलको ५० औं र ५७ औं मिनेटमा गोल गरेका थिए ।
त्यस्तै बुर्किनाफासोले ट्युनिसियालाई १-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा पुगेको छ ।
अर्को सेमिफाइनल प्रवेशका लागि इजिप्ट र मोरक्को, सेनेगल र इक्वेटेरियल गुयनाबीच प्रतिस्पर्धा हुँदैछ ।
ताजा अपडेट
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन
-
फिफा विश्वकप २०२६ फाइनल : उपाधिका लागि आज स्पेन र अर्जेन्टिना भिड्दै


प्रतिक्रिया