NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २४ गते

धर्म छाडेर पाेर्नस्टार बनेकी एडीको अनुभव, ‘यौन सम्पर्क गरेको दिन विशेष हुन्थ्यो’

काठमाडौं । एडल्ट उद्योगमा आफ्नो भविष्य बनाउनका लागि आफ्नो धर्म नै त्याग्ने एक पोर्नस्टारले पोर्न करियरमा आफ्नो सुरुवाती जीवनबारे खुलाशा गरेकी छिन् ।

कसरी आफू एक ‘मोडल हाउस’ मा गएकी थिएँ भन्ने जानकारी दिएकी छिन् । एडी एन्ड्री एक पूर्व मोर्मन मिशनरी हुन् । जसले पोर्न उद्योगमा आफ्नो भविष्य बनाउनका लागि धर्म त्यागेकी थिइन् ।

सहज थिएन सफर

डेली स्टारको रिपोर्टअनुसार एडीको उमेर अहिले ३२ वर्षको रहेको छ । उनले २८ वर्षको उमेरमा आफ्नो पार्न अभिनेत्रीको रुपमा सफर सुरु गरेकी थिइन् । अहिले उनले आफ्ना केही पुराना दिनका याद साझा गरेकी छिन् ।

उद्यपि एडीले एडल्ट उद्योगमा आफ्नो करियरको भरपुर आनन्द लिएकी थिइन् । एडीले स्वीकार गर्दै भनेकी छन्, ‘सुरुवातमा यसलाई स्वीकार गर्न निकै कमिठ थियो । कैयौं मुस्किल समयबाट गुज्रिनुपरेको थियो ।’

उनका लागि एक पोर्नस्टार बन्न सहज थिएन । ब्याकडोर कोनबोस पोडकास्टमा बोल्दै उनले भनेकी छिन्, ‘जबसम्म तपाई बोल्नुहुन्न, तबसम्म तपाईं आफ्नो सम्मानको सीमाबारे अपेक्षा गर्न सक्नुहुन्न । जब मैले आफ्नो करिअरको सुरुवात गरेकी थिएँ, त्यसबेला म एक मोडल हाउस गइरहेकी थिएँ । जहाँ मेरो विस्तारमा २४/७ लाइभ क्यामेरा थियो । जहाा तपाईलाई जुनसुकै बेला पनि निगरानी राखिएको हुन्छ । तपाईंलाई कपडा खोल्दै गरेको अवस्थामा पनि अरुले हेरिरहेका हुन्छन् ।’

उद्यपी यसबारेमा आफूलाई पहिल्यै जानकारी भने भएको उनी बताउँछिन् । मोडल हाउस भएका कारण क्यामेरा अन रहिराख्नु एक हिस्सा भएको एडीको भनाइ छ ।

पूरै विश्वमा चर्चित बनाउने शौख

यी सबै चुनौतीका बावजुद एडीले भने आफ्नो जीवनको एक अलग सुरुवात गर्नका लागि पोर्न उद्योगमा हात हालेको स्वीकारेकी छिन् । पोर्न उद्योगमा आफ्नो एक अलग पहिचान बनाउने क्रममा यस्ता चुनौतीको सामना गर्नु आवश्यक रहेको एडीको भनाइ छ ।

उनले भनिन्, ‘यदि तपाईंलाई पार्न उद्योगमा आउनु छ भने, यहाँ तपाईंको गोपनियताको कुनै रक्षा हुनेछैन भन्ने बुझ्नुपर्छ । तर, जो स्टार आफूलाई दुनियाँमा प्रचारित गर्न चाहन्छन् । उनीहरुले यस्ता चुनौतीको सामना त गर्नैपर्छ ।’

एडीले पोर्न उद्योगमा आफ्नो करिअर बनाउनकै लागि धर्म छाड्नुपरेको बताएकी छिन् । एडीले पोर्नस्टारमाथि मानिसले अवास्तविक अपेक्षा राख्न नहुने बताएकी छिन् ।

उनले अघि भनिन्, ‘यस उद्योगमा सफल हुनका लागि तपाईलाईं २४/७ पोर्नस्टारको हुनु आवश्यक छैन  तपाईं आफ्नो चाहनाअनुसार यसलाई खुला राख्ने कि बन्द गर्ने सक्नुहुन्छ । मानिस भएका नाताले यो अधिकार पनि छ कि तपाईंको चरित्रको पनि रक्षा होस् ।’

एडीले वयस्क फिल्मको सुटिङका बेला यौनका बारेमा सिकेका रहस्यबारे याद गर्दै भनिन्, ‘पहिले मेरो शरीर यति धेरै यौन सम्बन्ध राख्नका लागि अनुकूल थिएन ।’

उनले आफ्नो पहिलो यौन अनुभव साझा गरेकी छिन् । उनी भनिछन्, ‘जब एक युवती पहिलोपटक यौन सम्पर्क सुरु गर्छिन्, तब आफू निकै सानी छु भन्ने याद आउँदैन । तर, मलाई लाग्छ कि एक युवतीका लागि सामान्य समस्या आउनु अनौठो होइन । यो एक युवतीका लागि यौन आदतमा लिनका लागि निकै धेरै हो । मलाई यौन सम्पर्क गर्ने आदत यति थियो कि मलाई कुनै दुखाई हुन्दैनथ्यो । यौन सम्पर्क गरेको दिन मेरो लागि विशेष हुन्थ्यो ।’ एजेन्सी