NepalWatch

News Portal For Eeverything In Nepal from Nepal

२०८१ वैशाख २३ गते

सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा

काठमाडौं । इक्वेटोरियल गिनीलाई सेनेगलले पराजित गरेको छ ।

अफ्रिका कप अफ नेसन्सको गएराति सम्पन्न खेलमा इक्वेटोरियल गिनीलाई सेनेगलले ३–१ गोल अन्तरले हराएको हो ।

योसँगै सेनेगल अफ्रिका कप अफ नेसन्सको सेमिफाइनलमा  प्रवेश गरेको छ ।

गएराति नै भएको अर्को खेलमा मोरक्कोलाई २–१ गोल अन्तरले हराउँदै इजिप्टले सेमिफाइनल यात्रा तय गरेको छ ।