जनक शिक्षाका सुब्बालाई सफाइ पेश गर्ने मौका
काठमाडौं । जनक शिक्षा सामग्री केन्द्रले एक वरिष्ठ सहायकलाई सफाइ पेश गर्न सूचना जारी गरेको छ ।
पाँचौं तहका दिनेश पौडेल बिना जानकारी गैरहाजिर रहेपछि केन्द्रले ३० दिनभित्र सफाइ पेश गर्न सोमबार सूचना जारी गरेको हो ।
पौडेल गत वैशाख १ गतेदेखि बिदा स्वीकृत नगराई लगातार ९० दिनसम्म कार्यालयमा अनुपस्थित रहेको आयोगको सूचनामा उल्लेख छ ।
तोकिएको अवधिमा सफाइ पेश नगरेमा कानूनअनुसार थप कारबाही हुने केन्द्रले चेतावनी दिएको छ ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया