सेमिफाइनल समीकरण पूरा, फाइनल प्रवेशका लागि को–को भिड्दैछन् ?
काठमाडौं । अफ्रिका कप अफ नेसन्स फुटबलको सेमिफाइनल समीकरण पूरा भएको छ । गएराति भएको अन्तिम क्वार्टरफाइनल खेलमा इजिप्टले मोरक्कोलाई २–१ गोलअन्तरले हराएसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

अब फाइनल प्रवेशका लागि साडियो मानेको सेनेगलले बुर्किना फासोको सामना गर्नेछ । यो खेल फेब्रअरी २ मा हुनेछ ।
यस्तै, दोस्रो सेमिफाइल खेलमा मोहम्मद सलाहको इजिप्टले आयोजक क्यामरुनको सामना गर्नेछ । यो खेल फ्रेब्रअरी ३ मा हुनेछ ।
फाइनल भने फ्रेब्रअरी ६ मा हुने छ । सोही दिन फाइनलअघि सेमिफाइनलमा पराजित दुई टोलीबीच तेस्रो स्थानका लागि प्रतिस्पर्धा हुनेछ ।

ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया