सभामुख हटाउन कांग्रेसले महाअभियोग प्रस्ताव ल्याए एमाले सघाउन तयार : सचिव रायमाझी
काठमाडौं । नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीले सभामुखलाई हटाउनका लागि कांग्रेसले महाअभियोग प्रस्ताव ल्याए एमाले सहयोग गर्न तयार रहेको बताएका छन् ।
काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै सचिव रायमाझीले सभामुख कानून र विधिअनुसार नचलेको आरोप लगाएका छन् ।
एमसिसीबारे सत्ता गठबन्धनको निर्णयपछि मात्रै एमालेले निर्णय लिने बताए । संसद्को कामकारबाही नियमित गराउनका लागि अहिलेको अवस्थामा सभामुख हटाउनु अनिवार्य भएको उनको भनाइ छ ।
ताजा अपडेट
-
स्वास्थ्य र शिक्षामा लगाइएको तीन प्रतिशत कर लागू गर्ने निर्णयबाट पछि हट्यो सरकार
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए


प्रतिक्रिया