नेप्सेको सिइओमा कार्की

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृतमा कृष्णबहादुर कार्कीले बाजी मारेका छन् ।
गत माघ १७ गतेको मन्त्रिपरिषद् बैठकले कार्कीलाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।
चन्द्रसिंह साउद सर्वोच्च सिमेन्टको सेयर विवादमा मुछिएपछि नेप्सेको कार्यकारी अधिकृत पद रिक्त थियो ।
कार्की पाल्पाका स्थायीबासिन्दा हुन् ।
प्रतिक्रिया