आज देशभर १,३८६ संक्रमित थपिदा ११ जनाको मृत्यु
काठमाडौं । पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ८६ जनामा संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ९ हजार २ सय ५१ वटा नमुना परीक्षण गरिएको थियो । त्यसमा ६ हजार ४४३ जनाको पीसीआर परीक्षण गर्दा, एक हजार १ सय ८३ र दुई हजार ८०८ जनाको एन्टिजेन परीक्षण गर्दा २०३ जना गरी एक हजार ३ सय ८३ जनामा संक्रमण पुष्टि भएको हो ।
त्यस्तै आज संक्रमणमुक्त हुनेको संख्या आठ हजार सात सय चार रहेको छ । हाल देशभर ४५ हजार २ सय ४८ जना सक्रिय संक्रमित छन् ।
ताजा अपडेट
-
कोप-३१ मा नेपालको प्राथमिकता: जलवायु न्याय, अनुकूलन र हानि-नोक्सानी
-
वर्षमा एक दिन खुल्ने तलेजु भवानी मन्दिर भोलि सर्वसाधारणका लागि खुला
-
ओमानलाई हराउँदै नेपालले जोगायो ओडीआई मान्यता
-
चाडपर्व लक्षित सीमा सुरक्षामा सशस्त्र प्रहरीको सक्रियता, सुनसरीमा गस्ती तथा निगरानी तीव्र
-
एनपीएलमा एक्स्ट्रीमको रौनक, सात टिमको स्पेशल क्यान सबैको हातमा


प्रतिक्रिया