९ अर्ब ५० करोड रुपैयाँको विकास ऋणपत्र बिक्री गर्दै राष्ट्र बैंक

काठमाडौं । नेपाल राष्ट्र बैंकले ९ अर्ब ५० करोड रुपैयाँ बराबरको विकास ऋणपत्र बिक्री गर्ने भएको छ ।
मौद्रिक व्यवस्थापन विभागले आज सूचना प्रकाशित गर्दै २ वर्ष अवधिको विकास ऋणपत्र २०८० ‘च’ बोलकबोल प्रक्रियाद्वारा निष्काशन गर्न लागेको जानकारी दिएको हो ।
उक्त ऋणपत्र खरिद गर्न इच्छुक बैंक तथा वित्तीय संस्था, बिमा कम्पनी, संगठित संस्था तथा नेपाल नागरिकले माघ २५ गते गते दिनको ३ बजेसम्म बोल–कबोल पेश गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । उक्त ऋणपत्र माघ २६ गते निष्काशन हुनेछ ।
यस्तो छ बैंकले जारी गरिएको सूचना
ताजा अपडेट
-
हिमालदेखि टापुसम्मका समस्या उजागर गर्न सगरगमाथा संवाद सफल : परराष्ट्रमन्त्री
-
एमालेले एक जिल्ला र १३ जनसङ्गठनको अधिवेशन गर्न बाँकी
-
युक्रेनको ‘रक्तपात’ अन्त्य गर्न पुटिनसँग कुरा गर्ने ट्रम्पको घोषणा
-
सांसदको प्रश्न : के अब नेपाली जनता अध्याँरोमा बस्नुपर्ने अवस्था आएको हो ?
-
‘सगरमाथा संवाद’ को सन्देशसहित सशस्त्रका छत्यालले गरे सगरमाथाको सफल आरोहण
प्रतिक्रिया