राष्ट्रपति चुरे संरक्षण समितिका पदाधिकारी बर्खास्त
काठमाडौं । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समितिका पदाधिकारी बर्खास्तीमा परेका छन् । सरकारको आज बसेको मन्त्रिपरिषद्को बैठकले समितिका पदाधिकारीलाई बर्खास्त गरेको हो ।
अघिल्लो सरकारले नियुक्त गरेका सबै पदाधिकारीलाई बर्खास्त गरिएको छ । सोमबारको बैठकले केपी ओली सरकारले नियुक्ति गरेका अध्यक्ष डा. किरण पौडेलसहित पाँचै जना पदाधिकारीलाई बर्खास्त गरेको हो ।
बर्खास्त हुनेमा अध्यक्ष पौडेलसहित सदस्यहरु कमला ओली शिवाकोेटी, शशीकुमार शर्मा, डा।सुस्मिता ढकाल र भेषराज आचार्य रहेका छन् ।
ताजा अपडेट
-
प्रस्तावित प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूको संसदीय सुनुवाइ साउन १२ र १३ गते हुने
-
जनकपुर तनावबारे हर्क साम्पाङको खण्डन : ‘म पुगेकै छैन, भ्रम फैलाइयो’
-
भारतको सिक्किममा भएको सुरुङ दुर्घटनामा नौ मजदुरको मृत्यु, १५ जना अझै बेपत्ता
-
श्रम संस्कृति पार्टीका कार्यकर्ता जानकी मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा लखेटिए
-
कीर्तिपुरमा कारमा आगलागी हुँदा एकजनाको मृत्यु


प्रतिक्रिया