वन सेवाका एक शाखा अधिकृतको उपसचिवमा बढुवा
काठमाडौं । वन सेवाका एक शाखा अधिकृतलाई उपसचिवमा बढुवाका लागि सिफारिस गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले वन सेवाका उपसचिव गोपालबहादुर घिमिरेलाई जेष्ठता र कार्यसम्पदान मूल्यांकनद्वारा बढुवा गर्न सिफारिस गरेको हो ।
मन्त्रालयले मंगलबार एक सूचना जारी गर्दै उनलाई सिफारिस गरेको कुरा जानकारी गराएको छ ।
ताजा अपडेट
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी
-
श्रीराम न्यौपानेको गुनासो– फसेकाको छिट्टै उद्धार गर्न खोज्दा हामीमाथि आक्रमण भो
-
भोटेकोशी बाढी : बाबु सम्पर्कविहीन, चार सन्तान बिचल्ली
-
दुई जनाको जीवितै उद्धार गरिएको सुरुङमा एकजना मृत भेटिए


प्रतिक्रिया