वाग्मती प्रदेश लोक सेवा आयोगले सञ्चालन गर्ने भयो स्थगित परीक्षा

काठमाडौं । प्रदेश लोक सेवा आयोग, वाग्मती प्रदेशले विभिन्न सेवा, समूहका स्थगित परीक्षा कार्यक्रम सञ्चालन गर्ने भएको छ ।
कोभिड–१९ महामारीका कारण स्थगित चौथो र पाँचौं तहको परीक्षाको तालिका प्रदेश लोक सेवा आयोगले सार्वजनिक गरेको हो ।
परीक्षाको मिति र समयबारे आफ्नो वेबसाइट हेर्न आयोगले सुझाएको छ ।
त्यसैगरी, मदन भण्डारी विज्ञान प्रतिष्ठानको विभिन्न सेवा, समूहका पाँचौ र नवौं तहका पदहरूको लिखित परीक्षा पनि सञ्चालन हुने भएको छ ।
आयोगले मंगलबार एक सूचना जारी गर्दै यसबारे जानकारी गराएको हो ।
ताजा अपडेट
-
आरसीबीको विजय जुलुसमा भागदौड : ११ जनाको मृत्यु, शोकमा बदलियो उत्सव
-
किर्गिजस्तानका पूर्व राष्ट्रपतिलाई ११ वर्ष जेल सजाय
-
पर्यटक आकर्षणको केन्द्र बन्दै ‘ढोरपाटन जलजला’
-
महेश बर्तौला भन्छन् ,गृहमन्त्रीको राजीनामा आउँदैन, छानबिन आयोग पनि बन्दैन
-
नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट
प्रतिक्रिया