पाँचथरमा आज थप ८ जनामा कोरोना संक्रमण पुष्टि

पाँचथर । पछिल्लाे २४ घण्टामा पाँचथरमा थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
आज १९ जनामा गरिएको एन्टिजेन परीक्षणमा ८ जनामा संक्रमण पुष्टि भएको हो ।
यससँगै जिल्लामा कोरोनाको तेस्रो लहर सुरु भएयता संक्रमित हुनेको संख्या १७९ पुगेको स्वास्थ्य कार्यालय पाँचथरले जनाएको छ । त्यसैगरी संक्रमित मध्ये १२३ जना निको भइसकेको र बाँकी ५६ जना होम आइसोलेसनमा रहेको पनि कार्यालयको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
ताजा अपडेट
-
भारतबाट फर्केका सुदूरपश्चिमका पाँच जनामा कोरोना सङ्क्रमण
-
मुलुकको अर्थतन्त्र विस्तारै लयमा फर्कँदै छ : महासचिव पोखरेल
-
मुन्दुम अन्तर्राष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट
-
नारायणगढ–बुटवल सडक खण्ड अवरुद्ध
-
मधेश प्रदेशद्वारा ‘बच्चाके स्कुल पठाऊ, साक्षरताके दीप जलाऊ’ कार्यक्रम घोषणा
प्रतिक्रिया