पश्चिमी वायु फेरि सक्रिय, चार प्रदेशमा वर्षाको सम्भावना
काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले देशका चार प्रदेशका अधिकांश स्थानमा वर्षाको प्रक्षेपण गरेको छ ।
पश्चिमी वायु सक्रिय भएकाले फेरि मौसममा खराबी आएको महाशाखाको भनाइ छ ।
महाशाखाका अनुसार, पश्चिमी वायुको प्रभावले आज सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका धेरै स्थानमा वर्षा हुने खतरा छ । वाग्मती र प्रदेश १ का केही स्थानमा पनि हल्का वर्षा हुनसक्छ ।
मौसमविद्का अनुसार हिमाली भेगमा भने आज हिमपातको सम्भावना छ ।
ताजा अपडेट
-
राहुल गान्धी पक्राउ
-
प्रदेश सरकारको सत्ता साझेदारीका विषयमा कांग्रेससँग पनि छलफल भइरहेको छ : प्रचण्ड
-
नेपाल नामिबियासँग आठ विकेटले पराजित
-
नेपाली भूमिमा पुनः पाइला टेक्दै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ : शेरबहादुर देउवा
-
शिक्षा-स्वास्थ्यको कर खारेजीको निर्णय सही छ, अब बिजुलीको पनि हटाउनु पर्छ : गगन थापा


प्रतिक्रिया