२४०१ कोरोना संक्रमित थपिए, ७७७७ जना संक्रमणमुक्त
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप दुई हजार ४०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
११ हजार ६०३ नमूना परीक्षण गरिएकामध्ये एक हजार ८५१ पिसिआर र ५५० जनामा एन्टिजेन पोजिटिभ देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १४ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार थप सात हजार ७७७ जना कोराेना संक्रमणमुक्त भएका छन् ।
आज संक्रमित हुनेभन्दा निको हुनेको पाँच हजार ३७६ बढी रहेको छ ।

ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया