सुनचाँदीकाे मूल्य स्थिर
सोमबार सुनकाे मूल्य स्थिर रहेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार आइतबार तोलामा एक हजार पाँच सय रूपैयाँ बढेर ९५ हजार पाँच सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज साेही मूल्यमा कारोबार भइरहेको हो ।
आज तेजावी सुन पनि आइतबारकै मूल्य ९५ हजार रूपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज चाँदीको मूल्य पनि स्थिर रहेको छ ।महासंघका अनुसार आज चाँदी आइतबारकै मूल्य तोलामा १ हजार तीन सय रुपैयाँमा कारोबार भईरहेको छ ।
ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया