राष्ट्रिय सहकारी बैंकको नयाँ ब्याजदर सार्वजनिक
काठमाडौं । राष्ट्रिय सहकारी बैंकले फागुन महिनाको लागि नयाँ ब्याजदर सार्वजनिक गरेको छ ।
बैंकले प्रकाशित गरेको सूचना अनुसार बचत खातामा ४.५० देखि ८.५० प्रतिशतसम्म ब्याजदर रहेको छ । यस्तै मुद्दती निक्षेपमा बैंकले १०.७५ देखि १३.५० प्रतिशतसम्म ब्याजदर तोकेको छ । बैंकले हाल ८ प्रकारका मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
कर्जातर्फ बैंकले ९ देखि १२ प्रतिशतसम्म ब्याज लिने छ । बैंकले हाल विभिन्न २२ प्रकारका कर्जा दिने गरेको छ ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया