बढ्यो डलरको भाउ, यस्तो छ आजको विदेशी मुद्रा विनिमय
काठमाडाैं । मंगलबार अमेरीकी डलर एकको खरिददर १२० रूपैयाँ ६८ पैसा बिक्रीदर १२१ रुपैयाँ २८ पैसा र पुगेको छ । युरोपियन युरो एकको खरिददर भने १३६ रुपैयाँ ४५ पैसामा कारोबार भइरहेको छ ।
यसको बिक्रीदर १३७ रुपैयाँ १३ पैसा पुगेको छ। अष्ट्रेलियन डलर एकको खरिददर आज ८५ रुपैयाँ ४१ पैसा पुगेको छ । यसको बिक्रीदर ८५ रुपैयाँ ८४ पैसा पुगेको छ । क्यानेडियन डलर एकको खरिददर भने ९४ रुपैयाँ २३ पैसा र बिक्रीदर ९४ रुपैयाँ ७० पैसा पुगेको छ। युके पाउन्ड स्टलिङ एकको खरिददर १६३ रुपैयाँ १० पैसा र बिक्रीदर १६३ रुपैयाँ ९१ पैसा कायम छ ।
कतारी रियालको एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा छ । जापानी येन आज १० को खरिददर नेपाली १० रुपैयाँ ४९ पैसा र बिक्रीदर १० रुपैयाँ ५४ पैसा रहेको छ भने साउदी अरबीयन रियाल एकको खरिददर ३२ रुपैयाँ १७ पैसा र बिक्रीदर ३२ रुपैयाँ ३२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया