६८० कोरोना संक्रमित थपिए, १८३५ संक्रमणमुक्त
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा ६८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
सात हजार ९५ नमूना परीक्षणमध्ये ४९८ पीसीआर र १८२ जनामा एन्टिजेन पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
यस्तै संक्रमणबाट आज दुई जनाको मृत्यु भएको छ । यससँगै कोरोनाबाट हालसम्मको मृत्यु संख्या ११ हजार ९०२ छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप एक हजार ८३५ जना संक्रमणमुक्त भएका छन् ।
ताजा अपडेट
-
स्पेनले जित्यो १६ वर्षपछि विश्वकपको उपाधि
-
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द
-
कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी
-
वित्तिय स्थायित्व, पुनरुत्थान र संरचनात्मक सुधारको सन्दर्भमा नेपाल राष्ट्र बैंकको मौद्रिक नीति २०८३/८४
-
तोलामा १,९०० महँगियो सुन


प्रतिक्रिया