वाणिज्य बैंकका १२३ कर्मचारीको एकसाथ उपप्रबन्धकमा बढुवा
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका १२३ कर्मचारीको एकसाथ उपप्रबन्धक पदमा बढुवा सिफारिस भएको छ ।
पदपूर्ति समितिले कार्यसम्पादन मूल्यांकन, ज्येष्ठता, भौगोलिक क्षेत्र र शैक्षिक योग्यतालाई आधार बनाएर १२३ जनालाई उप–प्रबन्धकमा बढुवा गरेको राष्ट्रिय वाणिज्य बैंकले जनाएको छ ।
बढुवा सिफारिस हुनेमा जयप्रकाश बराल, अनिशकुमार रायमाझीदेखि छविराम लुइँटेलसम्म छन् ।
ताजा अपडेट
-
अमेरिकी संसदद्वारा ट्रम्पलाई इरानमा सैन्य कारवाही विस्तार गर्नबाट रोक्ने प्रस्ताव पारित
-
हुलाकमार्फत घरघरमै राहदानी
-
यस्तो छ आजका लागि कृषि उपजको थोक मूल्य
-
ट्राफिक कारबाहीमा एकै दिन २२ लाख ७६ हजार राजस्व संकलन
-
परराष्ट्रमन्त्री खनाल शनिबारदेखि तीनदिने औपचारिक भ्रमणमा भारत जाँदै


प्रतिक्रिया