सुनको मूल्यमा एक हजार ६०० रूपैयाँको गिरावट
काठमाडाैं । मंगलबार एक हजार दुइ सय रूपैयाँ बढेको सुनको मूल्य आज एक हजार ६ सय रूपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा ९६ हजार सात सय रूपैयाँमा कारोबार भएको छापावाल सुन आज ९५ हजार एक सय रूपैयाँमा खरिदबिक्री भइरहेको हो ।
मंगलबार तेजावी सुन प्रतितोला ९६ हजार दुई सय रूपैयाँ कायम गरिएकोमा आज ९४ हजार ६ सय रूपैयाँमा कारोबार भइरहेको हो ।
त्यस्तै मंगलबार तोलामा २० रूपैयाँ बढेर एक हजार ३२० रूपैयाँमा कारोबार भएको चाँदी आज ३५ रूपैयाँ घटेर १ हजार २८५ रूपैयाँमा कारोबार भइरहेको छ ।
ताजा अपडेट
-
कराते टोली जापान प्रस्थान, खेलाडीलाई विमानस्थलको ‘भिआइपी’ सुविधा
-
बाढीपछि पर्यटन क्षेत्रको पुनरुत्थानका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य
-
संयुक्त राष्ट्रसङ्घले नेपाललाई चार करोड ९६ लाख अमेरिकी डलर सहयोग गर्ने
-
रसुवा बाढी : १२ सय ९५ शव फेला, झन्डै पाँच हजार अझै बेपत्ता
-
जनकपुरका राजगुठीअन्तर्गतका पोखरी अतिक्रमण हटाउने दोस्रो चरणको प्रक्रिया शुरु, ७ दिने सार्वजनिक सूचना जारी


प्रतिक्रिया