ग्लोबल आइएमई बैंकले धितोपत्र खरिद गर्दा सिआस्वा शुल्क लिने
काठमाडौं । ग्लोबल आइएमई सीआस्वामा शुल्क लिने भएको छ । बैंकले एक सूचना जारी गर्दै धितोपत्र खरिद गर्दा सिआस्वा शुल्क लिने जानकारी गराएको हो ।
बैंकले फागुन ४ गते (आजदेदखि) निष्काशन गरिएका धितोपत्र खरिद (सार्वजनिक निष्काशन) मा प्रति आवेदन १५ रुपैयाँ शुल्क निर्धारण गरिएको बैंकले जनाएको छ । बैंकले यसअघि निशुल्क सेवा प्रदान गर्दै आएको थियो ।

ताजा अपडेट
-
अमेरिकी आक्रमणपछि इरान-अमेरिका तनाव थप चर्कियो
-
प्रतिनिधिसभाको शिक्षा समितिद्वारा पाँच विषयगत उपसमिति गठन
-
इबोला भाइरस रोकथाममा मन्त्रालयको उच्च सतर्कता
-
अध्ययन बिदा दुरुपयोग गरेका ४१ त्रिविका प्राध्यापकबाट दश करोडभन्दा बढी असुल
-
‘भारतीय प्रधानमन्त्री मोदीसँगको भेटवार्ता फलदायी र महत्वपूर्ण’ : रवि लामिछाने


प्रतिक्रिया